• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भूतकाल



मिस कक्षामा नेपाली विषयअन्तर्गत ब्याकरण पढाइरहेकी थिइन् । मिस - म राम्री छु, यो कुन काल हो ?

दीपक - यो भूतकाल हो मिस ।

मिस - के रे ? भूतकाल हैन, यो वर्तमानकाल हो ।

दीपक - नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भूतकाल नै भयो नि मिस ।